फाइल फोटो विसं २०५७ मा क्यान्सर उपचारमा एशियाकै नमूना अस्पताल बनाउने उद्देश्यले स्थापना भएको यस अस्पतालमा हाल १९४ श्यैया सन्चालनमा रहेको छ । अस्पतालका कार्यकारी निर्देशक डा.विजयचन्द्र आचार्यका अनुसार अस्पतालमा भर्ना गर्नुपर्ने आधा बिरामी श्यैयाको अभावमा फर्कनुपरेको छ । सुरुमा चीन सरकारको सहयोगमा अस्पताल स्थापना भएको हो । हाल श्यैया थपका लागि नेपाल सरकारको रु…