Logo १ कार्तिक २०८३, आइतबार | Mon Oct 19 2026


स्क्रब टाइफस परीक्षण गर्ने किट नहुँदा विरामीलाई सास्ती(भिडियो)

सरुवा रोग नियन्त्रण महाशाखा काठमाडांैले परीक्षण किट नपठाउँदा बिरामी समस्यामा परेका हुन । सेती अञ्चल अस्पताल धनगढीमा उपचार गर्न आउने स्क्रब टाईफसका बिरामीले महँगो मुल्य तिरेर निजि मेडिकलमा परीक्षण गराउन बाध्य भएका हुन् । सेती अञ्चल अस्पतालमा यस बर्ष ३४ जना स्क्रब टाईफस बिरामी भेटिएकोमा एक जनाको मृत्यु भईसकेको छ । अञ्चल अस्पतालमा उपचार गराउन…