Logo १ कार्तिक २०८३, आइतबार | Mon Oct 19 2026


भरतपुर अस्पतालमा डायलायसिस सेवा सुरु

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्र मरासिनीकाअनुसार धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–१ की ६२ वर्षीया धनकुमारी थपलियाको पहिलो डायलायसिस गरेर सेवाको शुभारम्भ गरिएको हो । आफ्नी आमा लिएर आएका बालकृष्ण थपलियाले चितवन मेडिकल कलेजमा तीनपटक डायलासिस गरिएको बताउँदै आठ उपकरणमध्ये पाँच बिग्रिएपछि पालो नपाएर सरकारी अस्पताल आएको बताए । अस्पतालमा १२ उपकरण रहेकाले एकैपटक १२ जनाको मिर्गौलाको डायलासिस…