फाइल फोटो संसदीय समितिबाट चिकित्सा शिक्षा विधेयक पारित भएपछि भएको वार्तामा डा. केसी पक्षले विधेयकका केही बुँदामा थप प्रस्ट हुन खोजेको जनाइएको छ । वार्ता शनिबार पुनः हुने बताइएको छ । उता, नेपाल मेडिकल एसोसिएसनले देशभर आकस्मिकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ । शुक्रबार दिउँसो प्रेस विज्ञप्ति जारी गर्दै एसोसिएसनले डा. गोविन्द केसीका मागको…