Logo १ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026


स्वास्थ्य सेवा विभागको उपमहानिर्देशकमा भण्डारी


0
Shares

मन्त्रीस्तरीय निर्णयअनुसार साउन २३ गतेबाट लागू हुने गरी उनलाई सो पदमा नियुक्त गरिएको हो ।

कुष्ठरोग महाशाखाको निर्देशक पदमा कार्यरत भण्डारीलाई सो जिम्मेवारी यथावत् राख्दै विभागको उपमहानिर्देशकको थप जिम्मेवारी दिइएको हो । रासस

Skip This