यसका लागि महाशाखाले उपत्यकाका सबै सरकारी अस्पताल तथा केही निजी अस्पताललाई पत्राचार गर्दै दैनिक विवरण अनिवार्य महाशाखामा पठाउन निर्देशन दिइएको छ । देशका केही भागमा प्रकोपका रुपमा सो फ्लु देखा परेको हुँदा यसलाई समयमै नियन्त्रणमा लिन सहयोग पुर्याउन दैनिक बिरामीको संख्याको जानकारी लिन लागेका हौँ, महाशाखाका निर्देशक डा.भीम आचार्यले जानकारी दिए । हालसम्म एचवान, एनवान…