Logo १ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026


एचआइभी–एड्स न्यूनीकरण कार्यक्रम प्रभावकारी भएन

यहाँ मंगलबार (आज) आयोजना गरिएको ‘एचआइभी/एड्स न्यूनीकरणका लागि सञ्चारमाध्यमको भूमिका’ विषयक अन्तरक्रियामा एचआइभी एड्स न्यूनीकरणका लागि कार्यक्रम धेरै सञ्चालन गरेपनि प्रभावकारी हुन नसकेको बताइएको हो । वीर अस्पतालका वरिष्ठ परामर्शदाता डा.सुशील शाक्यले एचआइभी/एड्स प्रभावित क्षेत्रमा मात्र कार्यक्रम सञ्चालन नभई देशभरि नै सचेतना कार्यक्रम जरुरी भएको बताए । उनले नेपालमा ७२ हजार एचआइभी/एड्स पीडितबाट ३२ हजारमा…