Logo १ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026


गर्मीमा नाकबाट रगत बग्ने समस्या बढी देखिए के गर्ने ?

वीर अस्पतालका नाक, कान र घाँटी रोग विशेषज्ञ डा.लालकिशोर यादवले नाकबाट रगत बग्ने विभिन्न कारण भएपनि संक्रमण नै मुख्य कारण भएको बताए । उनले भने,‘नाक कोट्याउने बानी, चोटपटक, ठोक्किएर, पिनास, नाकको भित्रको मसिनो पर्दा (रक्तनली) फुटेर रगत बग्ने सम्भावना बढी हुन्छ ।’ त्यस्तै, रगत जमाउने तत्वमा कमी आउँदा, रगत पातलो बनाउने औषधिको सेवनका कारणले पनि…