Logo १ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026


पाठेघर बाहिर रहेको गर्भको दुर्लभ शल्यक्रिया म्याग्दीमा

मंगला गाउँपालिका बरंजाकी ३० बर्षीया एक युवतीको पाठेघर बाहिर रहेको गर्भ अस्पतालका डा. घिरेन मल्लसहितको चिकित्सको टोलीले सफल शल्यक्रिया गरेर बाहिर निकालेको हो । तीन वर्षअघि विवाह गरेकी युवतीको पाठेघरभित्र रहेको गर्भ गत चैत ३० गते खेर गएको थियो । त्यसपछि घरमै बसेको अवस्थामा तीन दिनदेखि लगातार दाहिने कोखा दुख्न थालेपछि ती युवती बेनी अस्पतालमा…