‘भोकमरी र कुपोषण विरुद्धको अभियानलाई नीतिमार्फत कार्यान्वयन गर्नुपर्ने’ « Image Khabar


‘भोकमरी र कुपोषण विरुद्धको अभियानलाई नीतिमार्फत कार्यान्वयन गर्नुपर्ने’


Imagekhabar
२५ जेष्ठ २०७४, बिहीबार १५:३३

बालवालिकाको हित र कुपोषण अन्त्यको क्षेत्रमा क्रियाशिल विभिन्न संघ–संस्थाका प्रतिनीधिहरु सहभागी अन्तरक्रियाले भोकमरी र कुपोषण अन्त्यका लागि लिनुपर्ने नीति र कार्यान्वयन गर्नुपर्ने विषयबारे सरकारलाई सुझाव दिनेछ ।

भोकमरीविरुद्धको अभियानले आयोजना गरेको अभियान अन्तर्गत देशका विभिन्न भागमा जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिने छ ।

प्रतिक्रिया दिनुहोस्