रगतको अभाव भएपछि चेतनामुलक र्‍याली निकालियो « Image Khabar


रगतको अभाव भएपछि चेतनामुलक र्‍याली निकालियो


Imagekhabar
२५ जेष्ठ २०७४, बिहीबार ०९:३८

वसन्तपुरबाट शुरु भएको र्‍याली बिभिन्न स्थानको परिक्रमा पछि फेरि वसन्तपुरमा समापन भएको थियो ।

४२ औं बिश्व रक्तदाता दिवसको सन्दर्भमा निकालिएको र्‍यालीमा रक्त संञ्चार केन्द्र, नेपाल रेडक्रस, बिद्यार्थीलगायत बिभिन्न संघ, संस्थाको सहभागिता थियो ।

रक्तसञ्चार केन्द्रले रक्तदाता दिवसको सन्दर्भमा बिभिन्न चेतनामुलक कार्यक्रमकासाथ साताव्यापी रुपमा यो दिवस मनाउँदै छ ।

प्रतिक्रिया दिनुहोस्