Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


‘पूर्ण संस्थागत सुत्केरी’ क्षेत्र घोषणा


0
Shares

वडाका गर्भवती महिलाले स्वास्थ्य संस्थामा पुगी बच्चा जन्माएको, चार पटक गर्भजाँच गराएको तथा आइरन चक्की नियमित खाएको लगायत आठ सूचक पूरा गरेको पाइएपछि बिहीबार (आज) कार्यक्रमबीच सो घोषणा गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल, नगरपालिकाका कार्यकारी अधिकृत अर्जुन शर्मा, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा.गुणराज अवस्थी लगायतको उपस्थितिमा सो घोषणा गरिएको हो ।
यसअघि, बैतडीका आठवटा स्वास्थ्य संस्था ‘पूर्ण संस्थागत सुत्केरी’ घोषणा भइसकेका छन् । रासस