Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


सुत्केरीपछि हजार दिनका आमाका लागि पोषण तालिम

जिल्लामा हजार दिनका आमा तथा पाँच वर्षमुनिका बालबालिकामा कुपोषणको मात्रा अधिक रहेकाले त्यसको न्यूनीकरणका लागि यस्तो कार्यक्रम सञ्चालन गरिएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठले बताए । कृषि तथा पशुजन्य उत्पादनबाट पोषण पाइने भएकाले जिल्लामा कृषिजन्य पोषण उत्पादनमा ध्यान दिइएको छ । जिल्ला समन्वय समिति, जिल्ला शिक्षा, जिल्ला स्वास्थ्य, जिल्ला कृषि…