५ सूत्रीय माग राखेर १३ औँ पटक अनशनमा बसेका डा. केसीले माथेमा प्रतिवेदन अनुसार ऐन नबने जनताले राजनीतिक दल र दलका नेताहरुलाई कारबाही गर्ने दाबी गरे । संसदको महिला बालबालिका, जेष्ठ नागरिक तथा समाज कल्याण समितिले माथेमा प्रतिवेदनले दिएको सुझावलाई तोडमोड गरेको र त्यसै अनुरुप ऐन ल्याउन लागिएको भन्दै डा. केसी आक्रोसित पनि भएका छन्…