Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


चिकित्सा शिक्षा अध्यादेश जारी, उपत्यकामा १० वर्षसम्म नयाँ मेडिकल कलेज खोल्न प्रतिबन्ध

चिकित्सा शिक्षामा सुधारको माग गर्दै १४ पटकसम्म अनशन बसेका प्रा.डा.गोविन्द केसीसँगको सहमति अनुसार नै सोमबार सरकारले अध्यादेश जारी गरेको हो । अध्यादेश अनुसार काठमाडौं उपत्यकामा अब १० वर्षसम्म नयाँ मेडिकल कलेज खोल्न पाइने छैन भने कुनै पनि विश्वविद्यालयले पाँच ओटाभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन पाउने छैनन् । त्यस्तै, सरकारी वा सार्वजनिक मेडिकल कलेजले ७५…