Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


काठमाडौंमा रगतको अभाव, रक्तदान गर्न आह्वान

चाड पर्वहरुको लामो विदाका कारण रक्त संकलनमा कमी आउँदा उपत्यकामा रगतको अभाव देखिएको रक्तसन्चार केन्द्रकी निर्देशक डा.मनिता कर्णिकारले जानकारी दिइन् । एक हप्तादेखि रगतको अभाव देखिएकाले विरामीको माग अनुसारको आपूर्ति गर्न समस्या भइरहेको उनको भनाइ छ । उपत्यकामा दिनहुँ २०० युनिट रगत वितरण हुने गरेकोमा अहिले माग अनुसारको आपूर्ति गर्न नसकिएको उनले बताइन् । वर्षेनी…