Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


पोखरा स्वास्थ्य प्रतिष्ठानले स्नातकोत्तर तह कार्यक्रम सन्चालन गर्ने

प्रतिष्ठानको शुक्रबारसम्पन्न प्रथम सभाले नयाँ कार्यक्रम सन्चालन गर्ने सहमतिका साथै आर्थिक वर्ष २०७४/७५ का लागि प्रस्तावित योजना तथा कार्यक्रमसहितको वार्षिक बजेट पारित गरेको हो । बैठकमा प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सबै प्रदेशमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने सरकारको नीतिअनुसार यसको स्थापना भएको बताए । उनले प्रतिष्ठानको उद्देश्यअनुसार जनतालाई सहज र प्रभावकारी स्वास्थ्य सेवाको…