Logo २० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026


चारदिनको लागि आइओएम डिनमा प्रा.डा.शर्मालाई पुनःबहाली

प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश दीपककुमार कार्कीको संयुक्त इजलासले आइतबार चार वर्षपछि चार दिनका लागि पुनःबहाली गर्न आदेश दिएको हो । त्रिवि कार्यकारी परिषद्को २०७० साल पुस २५ गते बसेको बैठकले प्रा.डा.शर्मालाई २०७० साल पुस २८ गतेदेखि लागू हुनेगरी चार वर्षका लागि अर्थात् ०७४ साल पुस २७ सम्म पदावधि रहने गरी डिन नियुक्त गरेको थियो…