Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


बझाङका स्वास्थ्य चौकीहरुमा कण्डम राख्ने बाकस रित्तो

स्थानीयलाई सजीलो तरिकाले कण्डम उपलब्ध गराउने उद्देश्यले कण्डम राख्ने बाकस बनाईएका हुन् । कतिपयले स्वास्थ्यकर्मीसँग अझै पनि कण्डम माग्न सक्दैनन् । संकोचका कारण कण्डम माग्न नसक्नेहरुका लागि सजिलो होस् भन्ने उद्देश्यले सरकारले प्रत्यक स्वास्थ्य चौकी तथा स्वास्थ्य संघसंस्थाहरुमा कण्डम राख्ने बाकस राखेको हो । कण्डम राख्ने बाकस सबै स्वास्थ्य चौकी र उपस्वस्थ्य चौकीमा भए पनि…