Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


अब मन्त्री र नेताहरुबाटै रक्तदानको अभियान सुरु गर्नुपर्छ : राज्यमन्त्री अर्याल

शनिबार ललितपुरको नेपाल मेडिसिटी अस्पतालमा रगत दिने र लिने व्यक्ति तथा व्यवस्थापन गर्ने संघ–संस्थाबीच भएको एक दिवसीय अन्तरक्रियामा बोल्दै मन्त्री अर्यालले यस्तो बताएकी हुन् । ‘अहिले पनि रगत दिनु भनेको डरलाग्दो कुरा भएको भन्ने भ्रम छ, यो भ्रमलाई चिर्न जरुरी छ’–उनले भनिन्–रगत दिँदैमा मान्छे कमजोर हुँदैन भन्ने कुरामा विश्वास दिलाउन आवश्यक छ । यसका लागि…