Logo २० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026


आगामी बर्षदेखि ७७ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम

काठमाडौं, असार २४ । सरकारले आगामी बर्षदेखि ७७ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने जनाएको छ । राष्ट्रिय सभाको आजको बैठकमा विनियोजन विधेयकअन्तर्गत सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सबै जिल्लामा बीमा कार्यक्रम लागू गरिने जानकारी दिए । स्वास्थ्य बीमा कार्यक्रम अगाडि बढाउन सरकारले उपयुक्त बजेट व्यवस्था गरेको उनको भनाइ थियो ।…