ताप्लेजुङ । जिल्ला अस्पताल ताप्लेजुङको पुनर्निर्माण गरिने भएको छ । नेपाल मेडिकल सपोर्ट जर्मनको सहयोगमा अस्पताल पुनर्निर्माण गर्न लागिएको हो । १ करोड २ लाख रुपैंयाँको लागतमा ताप्लेजुङ विकास मञ्चले अस्पतालको भौतिक संरचनामा सुधार गर्ने भएको हो । यसका लागि दुई संस्थाबीच सम्झौता भइसकेको छ । यही महिनाभित्रैबाट अस्पताल पुनर्निर्माणको काम सुरु हुने मञ्चका अध्यक्ष…