Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


मधुमेहले आँखामा असरः अन्य असरहरु के के छन् ?

काठमाडौं । संसारमा कूल अन्धोपनामध्ये चार दशमलव आठ प्रतिशत मधुमेहकै कारणले हुने गरेको देखिएको छ । समयमै उपचार नगरे मधुमेह रोग र यसबाट विभिन्न असर हुन सक्छन् । डायबेटिक रेटिनेप्याथी मधुमेहको जटिलतामध्ये एक प्रमुख अवस्था हो । मधुमेहले गर्दा आँखाको पर्दा (रेटिना)मा देखिने विभिन्न असरलाई डाइबेटिक रेटिनोपेथी भनिन्छ । मधुमेहको असरले गर्दा शुुरुमा आँखाको पर्दामा…