सप्तरी । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा फोहोर र दुर्गन्ध बढेको छ । अस्पताल परिसरमा जथाभावी फालिएका पान, गुट्खा र सूर्तीका खोलले फोहोर र दुर्गन्ध बढेको हो । अस्पताल आउने सेवाग्राहीको गुनासो बढ्दै गएपछि अस्पतालले पान, गुट्खा र सुर्ती नियन्त्रण गर्न २ जना कर्मचारी नै नियुक्त गरेको छ । बिरामी कुरुवाले पान, गुट्खा…