Logo २१ कार्तिक २०८२, शुक्रबार | Fri Nov 7 2025


टोलटोलमा स्वास्थ्य शिविर:गल्याङ नगरपालिका

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकाले विभिन्न वडाहरुमा निशुल्क आँखा सिविर सञ्चालन गरेको छ। घरघरमा रहेका नगरबासीहरुलाई सहज स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सिविरहरु सञ्चालन गरिएको हो। नगरपालिकाले टोलटोलमा स्वास्थ्य समस्या भएका ब्यक्तिहरुको सहज उपचार गरिसकेको छ भने फेरि गाउँगाउँमा आँखाको समस्या भई उपचार गराउनमा समस्या भएकाहरुको सहजताका लागि बृहत् निशुल्क आँखा शिविर सुरु गरेको छ।…