काठमाडौं । थप ५ जना कोरोना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा ४१२ वटा नमुना परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, शनिबार ४ जना संक्रमणमुक्त भएका छन् ।
हाल सक्रिय संक्रमितको संख्या ३५ रहेको छ ।
4:05 pm, Sat, 27 May 23
काठमाडौं । थप ५ जना कोरोना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा ४१२ वटा नमुना परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, शनिबार ४ जना संक्रमणमुक्त भएका छन् ।
हाल सक्रिय संक्रमितको संख्या ३५ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्