Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


स्वदेशी उत्पादनले धान्दैछ आयुर्वेदिक औषधिको आधा व्यापार, जडिबुटीमा विश्वास गर्नेहरुको संख्या बढ्दो

काठमाडौं । मुलुकमा आयुर्वेदको औषधिको माग बढ्दो छ ।आयुर्वेदका अनुसार संसारमा पाइने सबै प्रकारका वनस्पति, बोक्रा, पात, जरामा औषधीय गुण हुन्छ । जुन भूगोलमा मानिसको उत्पति हुन्छ, त्यहीँको माटोमा उत्पादित वनस्पतिबाट प्राप्त औषधी रामवाण हुन्छ भन्ने मान्यता छ । एकातिर तारे होटलको शैलीमा खुलेका भीमकाय अस्पतालको चर्चा चुलिरहँदा दशकौंदेखि चल्दै आएका पुराना आयुर्वेदिक पसलमा विश्वास…