Logo ११ असार २०८३, बिहिबार | Fri Jun 26 2026


देशभर १९ जना कोरोनाका सक्रिय संक्रमित

काठमाडौं । देशभर थप २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६ सय ६७ जनाको नमूना परीक्षण गर्दा २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । शुक्रबार ४ जना संक्रमित निको भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या १९ रहेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा…