काठमाडौं । कैलालीको गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको माग गर्दै गोदावरी नगरपालिकाको अत्तरिया बजार बन्द गराइएको छ । विश्वविद्यालय स्थापनाका लागि बनेको संघर्ष समितिले अत्तरिया बजार बन्द गराएको हो । संघर्ष समितिले सरकारले २०७९ माघ २९ गतेका दिन मन्त्रिपरिषद र जेठ ५ गते नीति तथा कार्यक्रममा पास गरेअनुसार गेटामा शहीद दशरथ…