काठमाडौं । देशभर थप ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ९ सय ४५ जनाको नमूना परीक्षण गर्दा ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । शनिबार २ जना संक्रमित निको भएका छन् भने देशभर सक्रिय संक्रमितको संख्या १८ रहेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना…