Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


थपिए १७ जना कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पीसीआरबाट ५ सय ५ जनाको नमुना परीक्षण गर्दा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । सोही अवधिमा २३ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । अहिले नेपालमा कोरोना भाइरसका सक्रिय संक्रिमतको संख्या १ सय ४१ रहेको…