Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


स्वास्थ्यमा ८३ अर्ब ९९ करोड बजेट विनियोजन

काठमाडौं । सरकारले सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट ८३ अर्ब ९९ करोड विनियोजन गरेको छ । सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले सघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट ८३ अर्ब ९९ करोड विनियोजन गरिएको बताउनुभएको हो । उहाँले आगामी आर्थिक वर्षको लागि स्वास्थ्य क्षेत्रको बजेट…