Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


थप ३० जनामा कोरोना संक्रमण

काठमाडौं । देशभर थप ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ९ सय ४४ जनाको नमूना परीक्षण गर्दा ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । शुक्रबार १३ जना संक्रमित निको भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ८९ जना रहेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा…