२१ जेष्ठ २०८०, आइतबार | Sun Jun 4 2023


१० जना कोरोना संक्रमित थपिँदा १५ जना संक्रमणमुक्त


1.001k
Shares

काठमाडौं । थप १० जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा देशभरबाट ५८० जनाको नमूना परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, बिहीबार १५ जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ४१ रहेको छ ।