काठमाडौं । थप १३ जना कोरोना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा ९०९ वटा नमुना परीक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, मंगलबार १५ जना संक्रमणमुक्त भएका छन् ।
हाल सक्रिय संक्रमितको संख्या ५८ रहेको छ ।
5:50 pm, Tue, 23 May 23
काठमाडौं । थप १३ जना कोरोना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा ९०९ वटा नमुना परीक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, मंगलबार १५ जना संक्रमणमुक्त भएका छन् ।
हाल सक्रिय संक्रमितको संख्या ५८ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्