काठमाडौं । पछिल्ला केही दिनयता मुलुकका विभिन्न स्थानमा गर्मी बढेको छ । गर्मी बढेर आएको मौसम परिवर्तनसँगै विभिन्न रोगका संक्रमण पनि देखा पर्न थालेका छन् । गर्मीसँगै मौसमी रोगको संक्रमण पनि बढ्न थालेको छ । सामान्यतया नेपालमा वर्षमा दुईपटक मौसमी रोग देखिने गर्दछ । जाडो याम सकिएपछि चैत्र बैशाखतिर र बर्खा सकिने भदौतिर मौसमी भाइरलका…