काठमाडौं । देशभर थप एक सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २५ सय १७ जनाको नमूना परीक्षण गरिएको थियो । एक हजार ४० जनाको पीसीआर र १४ सय ७७ जनाको एन्टीजेन विधिबाट नमूना परीक्षण गरिएको थियो । उक्त परीक्षणमा १ सय ११ जनामा…