Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


थप ६४ जनामा कोरोना संक्रमण

काठमाडौं । देशभर थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९५६ जनाको नमूना परीक्षण गरिएको थियो । १५१ जनाको पीसीआर र ८०५ जनाको एन्टीजेन विधिबाट नमूना परीक्षण गरिएको थियो । उक्त परीक्षणमा ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शनिबार ४५ जना संक्रमणमुक्त भएका…