Logo २६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026


छालारोग विशेषज्ञ डा. झा भारतको जर्नल ‘आईडोज’ को पेपर रिभ्युअरमा छनौट

काठमाडौं । नेपालका प्रसिद्ध छाला, यौनरोग तथा कपाल प्रत्यारोपन विशेषज्ञ डाक्टर प्रशन्न कुमार झा भारतको विश्वप्रसिद्ध इन्डियन डर्माटोलोजी अनलाईन जर्नल (आईडोज)को पेपर रिभ्युअरमा छनौट भएका छन् । एकेडेमिक स्तर राम्रो भएका डाक्टर झाको आर्टिकलहरु रिभ्युको लागि शैक्षिक उत्कृष्टता र विवेकको सम्मान गर्ने भन्दै रिभ्युअरहरुको टोलीमा सामेल हुन आमन्त्रित गरेको आईडोजले पठाएको पत्रमा उल्लेख छ ।…