स्याङ्जा । स्याङ्गजाको भीरकोट नगरपालिकामा आयोजित बृहत नि:शुल्क स्वास्थ्य शिविरबाट करिब ८ सय सेवाग्राही लाभान्वित भएका छ्न्। भीरकोट नगरपालिका र काठमाडौँको स्वयम्भू स्थित मनमोहन मेमोरियल अस्पतालको संयुक्त आयोजनामा नि:शुल्क स्वास्थ्य शिविर संचालन गरिएको थियो । स्वास्थ्य शिविरमा ७ सय ८४ जनाले सेवा लिएको नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले बताउनुभयो । उक्त शिविरमा स्त्री तथा प्रसुती…