Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


थप १०३ जनामा कोरोना संक्रमण

काठमाडौं । देशभर थप १ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ६ सय ४५ जनाको नमूना परीक्षण गरिएको थियो । ४ सय ५६ जनाको पीसीआर र १ हजार १ सय ८९ जनाको एन्टीजेन विधिबाट नमूना परीक्षण गरिएको थियो । उक्त परीक्षणमा १ सय ३ जनामा कोरोना संक्रमण…