Logo २६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026


कोरोनाको बुस्टर खोप लगाइसकेकालाई थप खोप जरुरी छ ?

काठमाडौं । पछिल्ला केही दिनमा नेपालमा कोरोना संक्रमण बढ्ने क्रममा छ । सक्रिय संक्रमितको संख्या पनि चुलिएको छ । सरकारले कोरोना संक्रमणविरुद्धको खोप लगाउन उर्दी लगाएको छ । पहिला लगाएको खोपले काम गर्छ गर्दैन ? बुस्टर डोज खोप लगाइसकेका लागि थप खोप जरुरी छ छैन ? भन्ने विषयमा नागरिकस्तरमा अलमल देखिन्छ । सामान्यतः कोरोना संक्रमणको…