काठमाडौं । देशभर थप २४ जनामा कोरोना क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३२० जनाको पीसीआर र ११०९ जनाको एन्टीजेन विधिबाट नमूना परीक्षण गरिएको थियो । उक्त परीक्षणमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मंगलबार देशभर ३ जना संक्रमण मुक्त भएका छन् भने ७८ जना कोरोनाका…