काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८० जनामा कोरोना संक्रमण देखिएकाे छ । एक हजार ११७ वटा नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । पीसीआर विधिबाट ४६६ र एन्टीजेनबाट ६५१ नमुना परीक्षण गर्दा पीसीआरबाट ६४ र एन्टिजेनबाट १६ को रिपोर्ट पोजिटिभ आएको हाे । यो अवधिमा १२…