Logo २६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026


आज विश्व क्षयरोग दिवस : जनचेतनामूलक कार्यक्रम आयोजना गरि मनाइँदै

काठमाडौं । आज मार्च २४ तारिख अर्थात, विश्व क्षयरोग दिवस । नेपालमा पनि विभिन्न जनचेतनामुलक कार्यक्रम गरि क्षयरोग दिवस मनाइँदैछ । यो वर्षको नारा ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौं’ भन्ने रहेको छ । सन् १८८२ मार्च २४ का दिन डाक्टर रोबर्ट कोचले क्षयरोगको जीवाणु पत्ता लगाएका थिए । त्यसको एक सय वर्षपछि सन् १९८२…