Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


थप ३ जनामा कोरोना संक्रमण

काठमाडौं । देशभर थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १८६१ जनाको नमूना परीक्षण गरिएको थियो । २०३ जनाको पीसीआर र १६५८ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोमबार देशभर २ जना संक्रमण मुक्त भएका छन् भने १८…