Logo २६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026


थप ६ जनामा कोरोना संक्रमण

काठमाडौं । देशभर थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १०१९ जनाको नमूना परीक्षण गरिएको थियो । १०० जनाको पीसीआर र ९१९ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबार देशभर ३ जना संक्रमण मुक्त भएका छन् भने २०…