Logo २६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026


एकैदिन ३४ जना कोरोना संक्रमित थपिए

काठमाडौं । देशभर थप ३४ जनामा कोरोना क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५३० जनाको पीसीआर र ८०० जनाको एन्टीजेन विधिबाट नमूना परीक्षण गरिएको थियो । उक्त परीक्षणमा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबार संक्रमणमुक्त हुनेको संख्या शून्य रहेको छ । हाल १०३ जना कोरोनाका…