Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


बीर अस्पतालको ओपीडी सेवा बिहान ८ बजेदेखि सञ्चालन हुने

काठमाडौं । राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) बीर अस्पतालमा साउनदेखि ओपीडी सेवा बिहान ८ बजेबाट सञ्चालन हुने भएको छ । न्याम्सको परिषद् बैठकले १ साउनदेखि ओपीडी सेवा बिहान ८ बजेदेखि गर्ने निर्णय गरेको हो । यो निर्णयसँगै अबदेखि अस्पतालको समय बिहान ८ देखि ४ बजेसम्म कायम गरिएको छ । हाल, बिहान ९ देखि ५ बजेसम्म…