Logo २६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026


एमालेसँग गठबन्धन हुन सक्दैन : मन्त्री बस्नेत

सर्लाही । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले नेकपा एमालेसँग मिलेर नयाँ सरकार बनाउन लागेको हल्ला सत्य नभएको बताउनुभएको छ । सर्लाहीको कौडेनामा मंगलबार नगर अस्पतालको उद्घाटन गर्दै मन्त्री बस्नेतले वर्तमान गठबन्धन नै कायम रहने दाबी गर्नुभयो । नेकपा एमालेमा बस्न नसकेर यसअघि समाजवादी तथा माओवादीका नेताहरु समेत बाहिरिएकाले त्यस्तो काउसो जस्तो पार्टीसँग कांग्रेस मिल्नै…